साउदीबाट युएई ट्रान्जिट हुँदै नेपाल फर्कने क्रममा एक नेपालीको मृत्यु

युएई । साउदीबाट युएई ट्रान्जिट हुँदै नेपाल फर्कने क्रममा युएईमा एक नेपालीको मृत्यु भएको छ । विदामा घर फर्कन लागेका ताप्लेजुङ चाँगेका ६० वर्षीय प्रेमबहादुर आङबुहाङ लिम्बुकाे मृत्यु भएको हो । बुधबार एयर अरेबीयामार्फत युएई ट्रान्जिट हुँदै नेपाल फर्कँदै गरेका लिम्बुले युएईको सारजा विमानस्थलको प्रतीक्षालयमा अचानक रगतसहितको बान्ता गरेका थिए । त्यसपछि विमानस्थलबाट प्रहरीले उनलाई … Continue reading साउदीबाट युएई ट्रान्जिट हुँदै नेपाल फर्कने क्रममा एक नेपालीको मृत्यु